• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मेरो पेन्टी......



शएउटी नर्सले पागललाई भनिछेः
नर्सः मेरो सर्ट खोल् ।
पागलः हवस् । (सर्ट खोलेछ ।)
नर्सः मेरो स्कट खोल् ।
पागलः हवस् । (स्कट पनि खोलेछ ।)
नर्सः मेरो पेन्टी पनि खोल् ।
पागलः हवस् । (पेन्टी पनि खोलेछ ।)
.
.
.
नर्सः अब देखि फेरी मेरो लुगा लगाईस् भने तँलाई
बिजुलीको झड्का लगाउछु बुझिस.